सप्तरी ।। सप्तरीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको आइतबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here