काठमाडौं ।। संसद विघटनको विरोध गर्दै सातजना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।जीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् । पूर्व माओवादी खेमाका मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई नै साथ दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here