रौतहट ।। रौतहट प्रहरीले भन्सार छलीका सर–समानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु टाउको र मोटरसाईकलमा बोकी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी उक्त बोरा, झोलाहरु मोटरसाईकल सहित छाडी भागी फरार भएकोले प्रहरी टोलीले बोरा, झोलाहरु र मोटरसाईकल नियन्त्रणमा लिएको समान करिब रु।१,४३,००० बराबरको कुर्ता सुरुवालको कपडा, सर्ट पाईन्ट कपडा, सुती साडी, सिल्की साडी, पेटीकोटको थान कपडा, चदर ९सल० कापी, डटपेन, पेनसिल लगायतका सर(सामानहरु लगायतका अन्य सर(सामानहरु, करिब रु।३०,००० बराबरको एक थान मोटरसाईकल, नेपालबाट भारत तर्फ भित्र्याउने क्रममा करिब रु।३,५०० मटर ९केराउ० समेत गरी जम्मा करिब रू।१,७७,०५० बराबकरको सर(सामानहरु वेवारीसे अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएका छन्
भन्सार छली गरेर ल्याइएको सामान भन्सार कार्यालयमा बुझाइयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।