गौर ।। रौतहट जिल्ला निवासी मधेश आन्दोलनको अग्रपंगतीमा रहने युवा नेता प्रकाश भाई अहिले अमेरिकामा मधेशी संगठनको नेतृत्व भुमिकामा देखिनु भएको छ ।
प्रकाश भाई नेपालको मधेश सहित प्रदेश नं. २ का युवा विद्यार्थीको चर्चित क्रान्तिकारी नेताको रुपमा स्थापीत रहदै आएपनि हाल अमेरिकामा बसाई सरि गए पनि उनि त्यहा पनि मधेशीको नेतृत्व भुमिकामा अगाडी रहेको हो । हालै अमेरिकामा गठीत Madheshi Association in America (MAA) को Philadelphia chapter को कर्याकारी महासचिव जस्तो गरिमामै पदको जिम्मेवारी पाउनु भएकोमा नेपालबाट शुभकामनाको उईरो लागेको छ । प्रकाश भाईलाई समाजिक संजाल फेसबुक मार्फत सुवेछुकहरुको शुभकामना भाईरल भएको हो ।
निकै लगनसिल र ईमान्दार युवा नेताको रुपमा रौतहटमा स्थापीत प्रकाश भाई अमेरिकामा पनि आफ्नो लगनसिलता र ईमान्दारीतालाई कायम राखी सधै अगाडी बढी रहोस भने संगम खवरको तर्फबातट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here