सागर संगम गरुडा ।। रौतहट ।। रौतहटमा एक जना नेकपाको युवा नेताले राहत बितरण गरेका छन। बिश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्चनको लागि सरकारले गरेको लकडान कारण ।
अति बिपन्न गरिब तथा जयालादारीमा आश्रीत असहाय परिवाललाई वडा अध्क्षयका प्रत्यासी एवम दयालु स्भावका समाजसेवी युवा नेता राम बाबु चौधरीले राहत बितरण गरेका छन ।
जिल्लाको गरुडा नगरपालिका वडा न.६ पोठियाहीमा आज ८२५ परिवारलाई समाजिक दुरी कायम गर्दै राहत बितरण गरेका छन।
नेपाल कमनियुष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एवम गरुडा नगरपालिकाका नगर कमिटी सचिव समेत रहेका युवा नेता चौधरीले आफनो ब्यक्तीगत लगानिमा दलित गरिब असहाय तथा बिपन्न र ज्यालादारीमा आश्रीत परिवारको उक्त राहत बितरण गरेका छ।
वडा सदस्य हबिस मिया दर्जी ,गनपथ साह कानु ,चम्पा देवी, धनमन्ती देबी बैठा र ईलका प्रहरी कार्यलय शिवनगरको रोहबरमा
चामल २० किलो, दाल १ किलो ,नुन १ किलो, करुतेल १ लिटर, साबुन १ पिस र सर्जिकल मास्क ५ पिस बितरण गरेका छ।
नेता चौधरीले कोरोना भाईरस बाट बच्चनको लागि सरकारले गरेको लकडानलाई पालना गर्न सबै जनतालाई आग्रह गरेका छन। साथै वहाले मुस्लीम समुदायहरुको एक महना सम्म चलेको पर्व ईदुल फित्र ईदको सबैमा शुभकामना दिनुभएको छ।