बारा ।। बारामा कोरोना सङ्क्रमण भेटिएका दुईजनाको सम्पर्कमा आएका अरु सातजनालाई आईसोलेसन अर्थात एकान्तबासमा राखिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर सात का ४३ वर्षका पुरुषको परिवारका पाँचजना सदस्य र सिम्रौनगढ घर भई जीतपुर सिमरा १९ स्थित मस्जीदमा बस्दै आएका ३१ वर्षका पुरुषका यहयोगी दुईजनालाई सिमरास्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here