रौतहट ।। विश्व कोरोना भाईरसबाट जुद्धिरहेको अवस्थामा भाईरसबाट सुरक्षित हुनको लागि नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवको निजि सहयोगमा स्वास्थ समाग्री हस्तनान्तरण गर्नु भएको छ । सभापती कृष्ण प्रसाद यादवले, जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका हुन् ।
सभापती यादवले, बुधवार चन्द्रपुर ६ मा रहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागी ३ थान पिपिइ, गम्छा १८ ,गन्जी १८ थान, सेनिटाइजर एक लिटर, माक्स २५ थान, साबुन सहयोग गरेका छन् ।
सभापती यादवले, जिल्लामा रहेका सवै क्वारेन्टाइनमा आवश्यक न्यूनतम स्वास्थ्य सामाग्री सहयोग गर्ने बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।