रौतहट ।। जिल्ला प्रहरी कार्यालय बाराले १२ जना प्रहरीलाई सम्मानीत गरेको छ । देश र जनताको लागि दिन रात सेवा र सुरक्षा प्रदान गने बारा कलैयामा कार्यरत प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ सहित १२ जनालाई सम्मनीत गरिएको हो ।
सम्मानीत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले ५ सय देखि हजार रुपैया सम्मको नगद पुरस्कार सहित सम्मनी गरिएको जिल्ला प्रहरी कार्यालय वाराले बताएका हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।