काठमान्डु।। आज सम्म नेपालमा आरडीटी विधिबाट ४४ हजार १९ ओटा नमुना परीक्षण भएका छन् । यस्तै पीसीआर विधिबाट १० हजार ८०७ कोरोनाका परीक्षणहरु भएका छन् ।
दुवै विधिबाट ५४ हजार ८ सय २६ नमुना परीक्षणहरु भएका छन् । त्यसैगरी आइसोलेसनमा देशभरी १०७ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा रहेको र उपत्यका बाहिर १०३ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देबकोटाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा भने २२ हजार ९९ जना रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।