गौर ।। विश्वभर कोरोना भाइरसका कारण २६ लाख ३७ हजार ९ सय ६८ नागरिक सङ्क्रमित भएका छन् । भाइरसका कारण १ लाख ८४ हजार २ सय ३५ जनाको मृत्यु भएको छ ।

यस्तै सङ्क्रमित भएका मध्ये ७ लाख २१ हजार ७ सय ३४ भने निको भएर घर फर्किएका छन् । अहिले सम्ममा ५६ हजार ६ सय ७४ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ भने १६ लाख ७९ हजार १ सय ५७ जनाको अवस्था भने सामान्य रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here