काठमान्डु ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाका लागि ग्रीन कार्ड रद्द गर्ने घोषणा गर्नुभएको छ । पत्रकारसँगको नियमित कुराकानीको क्रममा उहाँले अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरुलाई दिइएको ग्रीन कार्ड कम्तिमा २ महिनाका लागि रद्द गरिने उहाँले बताउनुभयो । अमेरिकाको अर्थतन्त्रमा परेको प्रभावलाई सुधार्न विदेशी नागरिकलाई रोक लगाउने यसअघि नै उहाँले घोषणा गरिसक्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।