राैतहट ।। नेपालमा १४औं कोरोना संक्रमित रौतहटमा पुष्टी भएकाे छ । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
रौतहटमा काेराेना पुष्टी भए लगतै अाम नागरिकमा खैलाबैला मचेकाे छ ।हाल नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।