एजेन्सी ।। भारतमा अनौठो किसिमको घटना घटेको छ । भारतको बिहार राज्यको एक गाँउमा ३५ वर्षकी खालिदा बेगमले केहि समय अगाडि एक अनौठो शिशुको जन्म दिएर दुनियालाई चकित बनाएकि छिन् । बेगमले एक छोराको जन्म दिएका छन् । छोराको रुप,रङग देखेर सबै चकित भएका छन् । बच्चालाई हेर्नको लागि मानिसहरुको भिड लागेका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । यस्तो हेरेर सर्वसाधारण पनि चकित बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here