काठमाडाैं ।। सरकारले सरकारी कर्मचारीले नियमित कार्यालय आउनुपर्ने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरूले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको हो । बैठकपछि मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दैसरकारका प्रवक्तासमेत रहनुभएका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताउनुभएको हो । कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने अन्योल कर्मचारीहरुमा बढेको थियो । मन्त्री खतिवडाले केही अन्यौल रहेको र सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here