काठमाडैं ।। नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको दिन्छ ।विभिन्न समाजिक सन्जाल मा आजकल भाइरल भैरहेको अत्यन्त मर्माहित भिडियो जसमा साना(साना नानी बोकेको महिला हिमा श्रेष्ठ लाई मिति २०७६ फाल्गुन १५ गते बिहिवार दिउसो महानगरीय प्रहरी प्रभाग भैसेपाटि काठमाडौं का प्रमुख प्रहरी निरीक्षक देबि प्रसाद पौडेल ले अमान्विये तवर ले धुन्धा काल लठ्ठी बर्शाएको एउटा अबला नारी माथी को यो कडा जुल्म कुनै पनि हालत मा बर्दास्त गर्न न सक्ने खाल को रहेको कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले एउटा कार्यक्रम का बिच बताएका छन । साथै नेता सिंह ले प्रहरी माहानिरिक्षक तथा गृहमन्त्री सङ्ग कार्यक्रम बाट अनुरोध गर्दै भने त्यस्ता प्रहरी अधिकृत लाइ जेल हाल्दा कौनै पाप न हुने कुरा बताए र त्यस्तो किसिम को जिम्मेवार प्रहरी कर्मचारी सङ्ग यस्तो घटना घटनु भनेको पबित्र प्रहरी संगठन को बदनामी हो भने कुरा प्रबक्ता अरुण सिंह ले जानकारी गराउनु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here