काठमाडौं ।। पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ ।
प्रचण्ड उपर राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
प्रचण्ड उपर फालिएको जुत्ता प्रचण्डलाई लागेनन भने जुत्ता मञ्चसम्म पनि आइपुगेनन् । जुत्ता प्रहारपछि राष्ट्रियसभामा भित्रै खैलाबैला मच्चिएको थियो जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।