एजेन्सी ।। बलिउड अभिनेता टाइगर श्राफको मुख्य भूमिमा रहेको नयाँ फिल्म ‘बागी ३’ को पोष्टर सार्वजनिक भएको छ । यस फिल्मको टेलर फेब्रोअरी ६ मा आउने भएको छ । पोष्टरमा अभिनेता श्राफ एकलै देखिएका छन् । भने पोष्टरमा उनको अनुहार देखिएको छैन् । यो फिल्मको २ सिरिज हिट भएका छन् । हमद खानले यस फिल्मको निर्देशन गरेका हुन् । निर्माता साजिद नाडियाडवालाले यो फिल्मलाई निमार्ण गरेका छन् । यस फिल्ममा टाइगर श्राफ र श्रद्धा कपुरको मुखय अभिनय रहने छन् । भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइनेछ । फिल्ममा रितेशदेशमुख पनि रहनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।