दिपेन्द्र रजक रौतहट / रौतहट जिल्लामा दिनप्रतिदिन मोटरसाईकल चोरीको घटण बढदै गर्दा प्रहरी प्रशासन मौन देखिएको छ। बिगतका दिनमा रौतहटको बिभिन्न ठाउ बाट मोटरसाईकल चोरी हुदापनि अहिले सम्म प्रहरीले चोरहरुलाई पक्राउ गरेर कानुनको दायरामा समेत ल्याउन नसकोको स्थानियहरुले गुनासो गरेका छन । रौतहटमा द्रेक्टर चोरी भएको घटना एकमहिना नबितदै फेरी एउटा मोटरसाईकल चारी भएको छ। मोटरसाईकल चोरी हुदा पनि प्रहरीले खासै कदम नचालदा रौतहटको उत्तरीभेग फतुवा बिजयपुर नगरपाललिका वडा न ६ पेटभर्वा निवासी गजु ठाकुरको छोरा अन्दाजी २५ वर्षीय राबिनय ठाकुरको नाममा रहेका बा ५५ प ८७५३ नम्बरको हुण्डा साईन मोटरसाईकल गएराती शुक्रबार करिब १ बजेको समयमा घरको अगाडी पारकिङ्ग गरेर राखिएको मोटरसाईकल चोरी भएको छ। मोटरसाईकल चोरी हुदा नजिकै रहेका ईलका प्रहरी कार्यलय संन्तपुर(दो.) लाई खबर गरिइको पिडीत पक्षयले बातएका छन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here