काठमाडौं ।। नेपाली सिनेमा जगतकी आफनो छुट्टै पहिचान बनाउन सफल तथा चर्चित नायिका ऋचा शर्मालाई मातृशोका परेको छ । नायकिा ऋचा शर्माकी आमा रिनादेगवी शर्माको ६७ वर्षको उमेरमा शुक्रवार राती निधन भएको हो । ऋचाकी आमा रिनादेवी लामो समयदेखि विरामी थिइन ।ऋचाको विवाहको बेला पनि उनी विरामी परेको बताइन्छ । रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here