काठमाडाैं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को अवसरमा आज र भोली सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर जारी गरेको छ । सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले पुस आज र भोली दीपावली गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको छ । भोलीबाट सुरु हुने भ्रमण वर्षको उद्दघाटन कार्यक्रमलाई लक्षित गरि दिपावली मनाउन सर्कुलर जारी गरिएको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here