काठमाडौं ।। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सम्पन्न सचिवालय बैठकमा प्रदेश ३ को नाम र राजधानीको विषयमा छलफल भएको छ । आइतबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशको नाम बाग्मती राख्ने र राजधानीको नाम हेटौडा नै रख्ने विषयमा छलफल भएको छ । छलफल भए पनि यस बारे कुनै निर्णय भने भएको छैन ।
Home प्रदेश समाचार बागमती प्रदेश नेकपा सचिवालयको निर्णय– प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा...





