काठमाडाैं ।। अबदेखि प्रारम्भिक अर्थात पुर्व परीक्षा उतिर्ण गरेपछिमात्रै शिक्षक सेवा आयोगको परिक्षामा प्रतिस्पर्धा गर्न पाइने भएको छ । भर्खरै शिक्षक सेवा आयोगको नियमावली दशौ पटक संशोधन भएपछि यसलाई कार्यान्वयन गर्न आयोगले प्रारम्भिक परिक्षा उर्तिर्ण गर्नुपर्ने व्यवस्था लागु गरेको हो । यसका लागि पाठ्यक्रम निर्माणको कार्य जारी रहेको आयोगका सूचना अधिकारी दामोदर आचार्यले सीआइएनसंग बताउनभयो । भर्खरै सम्पन्न अध्यापन अनुमती पत्र परिक्षाको नतिजा सार्वजनिक भएपछि यो व्यवस्था लागु हुने आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here