काठमाडौं ।। बलिउडका बहुचर्चित कलाकार सलमान खान आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनी मामा बन्ने भएका छन् । उनकी बहिनी अर्पिताले बच्चा पाउनको लागी हिन्दुजा हेल्थकेयर अस्पतालमा भर्ना भएकी छिन् । बहिनी अर्पिताले आफनो भविष्यको बच्चालाई आफनो भाईको जन्मदिन सलमानसँग पनि बाँडन चाहन्छििन् । यस पटक सलमान खानले भाई सोहेल खानको घरमा जन्मदिन मनाउने छन् । सोहेलले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा सलमानको जन्मदिन पाहुनाहरूको सूचीमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीज सामेल छन्। दबङ ३ को सफलताको मजा लिइरहेका प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन ।
उनका बहु चर्चित फिल्महरु मैंने प्यार किया, पत्थर के फूल, साजन, अंदाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन, खामोशी, जुड़वा, प्यार किया तो डरना क्या, बंधन, बीवी नं ज्ञ, हम दिल दे चुके सनम, हम साथ साथ हैं, दुल्हन हम ले जाएंगें, तेरे नाम, गर्व, मुझसे शादी करोगी, ल्य भ्लतचथ, क्योंकि, एबचतलभच, युवराज, ध्बलतभम, दबंग, द्ययमथनगबचम, एक था टाइगर, दबंग(द्द, किक, बजरंगी भाईजान, टाइगर जिंदा है, रेस(घ, हुन जस्ले निकै चर्चा कमाउन सफल भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here