काठमाडाैं ।। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो नेतृत्वलाई चुनौती दिँदै सत्तारूढ लिकुड पार्टीभित्र भएको मतदानमा आफूले ठूलो जित हासिल गरेको दाबी गनूभएको छ । पार्टीका अनुसार मतदान गर्न योग्य एक लाख १६ हजार सदस्य मध्ये करिब ४९ प्रतिशतले हिजो मतदान गरेका थिए । स्थानीय समय अनुसार हिजो राति ११ बजे पार्टिभित्रको मतदान सकिएपछि एउटा ट्वीट गर्दै नेतन्याहुले आफू विजयी भएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here