काठमाडौं ।। मधेशी आयोगका अध्यक्ष डा.विजय कुमार दतले आज एक समारोहबिच आफनो वार्षिक प्रतिवेदन प्रदेश नं.१ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासी ज्यु समक्ष बुझाउनु भयो । उक्त कार्यक्रममा आयोगका अध्यक्ष डा दत्त ले मधेसी आयोग बन्यो तर मधेसी को हो भनेर अहिले सम्म पुर्ण पहिचान नभइसकेको गुनासो गर्नु भयो साथै उक्त कार्यक्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यसी ज्यु ले प्रतिबेदन विशेष ढंग बाट ल्याउनु भएको मा आयोग लाई धन्यवाद दिनु भयो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here