काठमाडाैं ।। नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा हिजो बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुनेगरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै यस अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आव्हान गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here