रौतहट ।। रौतहट जिल्लाको एक व्यक्तिको जग्गा गाउँको लठौतहरुले बल जवरजस्ती मठीको नाउँमा भएको भन्दै पाकेको धान काटन दिएको छैन् ।
जिल्लाको साविका गाविस विसुनपुर्वा मानपुर वार्ड नं. १ निवासी जयनारायण यादवको नाउँमा रहेको गाविस विसुनपुर्वा मानपुर वार्ड नं. २ किता नं. ३४८ को १२ कठ्ठा २ धुर जग्गामा लगाइएको धान वाली गाउँका शंकर यादव, रामदेनी यादव, रामविश्वास यादव लगायतका गाउँको दवंगहरुले बलजवरजस्ती मठीको जग्गा हो भन्दै, काट्न नदिएको पिडित जयनारायण यादवले आज पत्रकार सम्मेलन गरि न्यायको लागि गुहार मागेको छ ।
हक दैया अनुसार पाएको १२ कठा २ धुर जग्गा जयनारायण यादवको हो भनि रौतहट जिल्ला अदालतले २०७५ माघ २१ गते अन्तम फैसलमा गरि दिए पनि अदालतको फैसला नमान्ने भन्दै पिडितले लगाएको धान वाली काट्न नदिदा आफ सरौ अन्यायमा परेको भन्दै आफुलाई न्याय दिलाई दिन सवै सगं गुहार मागेका हुन् ।
आफुले अदालतको फैसला कार्यन्वयन गराउने, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहटमा समेत हार गुहार गदाँ पनि अदालतको अवहेलना गरि आफनै जग्गामा लगाएको धान काचो बाली काट्न नदिएका आरोप लगाए ।
अदालतले गरेको फैसलाको पूर्णपाठ पनि हेर्नुस्
Home प्रदेश समाचार मधेश प्रदेश व्यक्तीको जमीन दबंगै गर्दै माठको नाममा, अदालतको फैसलालाई प्रहरीले पनि गरे अवज्ञा
व्यक्तीको जमीन दबंगै गर्दै माठको नाममा, अदालतको फैसलालाई प्रहरीले पनि गरे अवज्ञा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।