नवलपुर ।। नवलपुुरको वौदीकाली वडानम्वर ५ को वडाअध्यक्ष पदमा भएको निर्वाचनमा नेकपाका उम्मेदवार खिमबहादुर खरुमगर निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ६७ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलबहादुर रानाले २ सय ११ मत प्राप्त गर्नुभयो । समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गर्नुभयो । कुल ८ सय ५३ मतदाता रहेकोमा ६ सय १५ मत खसेकोमा १० मत बदर भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here