काठमाडौं ।। पश्चिमी वायुको प्रभावले देशभर मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आङ्शिकदेखि सामान्यसम्म मौसम बदली भएको बताउनुभयो । यस प्रणालीले विशेषगरी देशको पश्चिमी क्षेत्रमा असर पारिरहेको मौसमविद् बासीको भनाइ छ । पश्चिमका पहाडी भेगका एकदुई स्थानमा क्षणिक वर्षा तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here