सांकेतिक तस्बिर

महोत्तरी ।। महोत्तरीमा आज सोमवार बिहान एक युवक मृत अवस्थामा भेटिएको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेशवरनाथ मन्दिरको परिसरमा मृत भेटिएका छन् । नाम थर वतन नखुलेको अन्दाजी ३० वर्षीय युवकको बिहान सो मन्दिरको परिसरमा मृत भेटिएको बर्दिवास प्रहरीले बताएका छन् । गए राति मन्दिरमा बास बस्न पुगेका थिए ।उनी मानिसहरु नजिकमा बालिएको आगो तापिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । म्ृातकको शव हेर्दा उनी नसालु पर्दाथ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत्यु के कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शवलाई पोस्टर्माटमको लागि जनकपुर पठाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here