फोटो : उपेन्द्र यादवको फेसबुकबाट

काठमाडौं ।। समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यसमिति अध्यक्ष रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी समहालेका छन् ।
आज सोमवार सिंहदरबारमा पुगेर उनले सो मन्त्रालयका पदभार ग्रहण गर्नुभएको छ ।उनले आफुलाई प्रधानमन्त्रीले अझै बढी अनुभवी होस्,भन्दै उहाँले बढि नै माया गर्नुभयो र सो मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसै बीच मन्त्री यादवले राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन पनि दिए । प्रधानमन्त्री केपी शर्मा आलीले मन्त्री परिषदको हेरफेरमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन , न्याय तथा संसदीय मन्त्रालयको जिम्मेवारी दिएको छ भने भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here