काठमाडौं ।। के तपाई पिन अत्याधिक मात्रामा रक्सी खानुहुन्छ ? आजैबाट छोडनुहोस् । किनकि रक्सी हाम्रो स्वास्थयको लागी हानिकारक हुन्छ । धेरै रक्सी खाने बानीले मानिस पुर्ण रुपमा रक्सीको अधिनमा हुन्छ । अत्याधिक मदिराको आदतले तत्कालै छोडदा पनि मानिसमा त्यसको प्रभाव देखिन थाल्छ । एउटा मदिराको सेवनले गर्दा तपाईको घरपरिवारमा , गाँउ समाजमा पनि त्यसको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्दछ ।
चिकित्सकहरुले कहिले पनि गतल सल्लाह दिदैन्न । कुनै कुनै चिकित्सक त के ठिक हो के होइन भन्ने उदहारण दिएर मानिसलाई सहि गलत बुझाउछ ।
कुनै भिडियो वा फिल्ममा हेर्नु हुन्छ त्यहाँ रक्सीका कारण कति जना होस्पिटलको बेडमा हुन्छ त कतिको मृत्यु भएको देखाइन्छ ।
अत्याधिक मदिरा सेवन गर्दा मानिसमा विभिन्न किसिमका रोगको जोखिम हुन्छ ।
रक्सी सेवन गर्दा लाग्ने रोग
–कलेजोमा असर पु¥याउछ,
–जन्डिस हुने सम्भावन उच्च रहन्छ,
–पेट दुख्ने , पेट्भित्र अल्सर हुने समस्या हुन्छ,
– रगत को कमी हुन्छ,
–शरिर सुन्निने समस्या हुन्छ,
–हातखुट्टा झमझमाऊने समस्या हुने,
–लोग्ने मानिसमा नपुन्सक्त्ता हुने सम्भावना हुन्छ,
–मान्सपेसी सुनिन्छ,
–बिहान बिउझदा हात वा पुरै शरिर काम्ने समस्या हुन्छ,
–धेरै मदिरा सेवन गर्ने मानिसमा तनाव बढी हुन्छ,
–धेरै रक्सी सेवन गर्दा स्मरण शक्ती कमजोर हुन्छ,
–परिवार र समाजमा झगडा तथा वेमेलको अवस्था आउँछ ।
यस्ता विभिन्न समस्याको कारण निम्त्यानु भन्दा मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ । त्यसैले मदिरा सेवन गर्ने बानी त्याग्ने प्रयास गर्नुपर्छ । यदी
चाहना भए जे पनि हुन सक्छ ।
तपाईं रक्सी पिउनुहुन्छ ? यी रोगको जोखिममा पर्नुहोला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।