काठमाडौं ।। भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम ६ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटको हराएको हो । विनोदको टिमले दिएको ४६ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पुरा गर्यो । सचिनले ७ रन बनाए । दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here