एजेन्सी ।। बलिउडका चर्चित तथा सुपस्टार अभिनेता अक्षय कुमारको पछिल्लो फिल्महरु निकै चर्चा कामयो । एक पछि अर्को हिट फिल्मले अहिले बक्स अफिसमा धमाका मचाइरहेका छन् ।
हालैमा उनको म्युजिक भिडियो फिलहाल सार्वजनीक भएको छ । पंजाबी गायक बी प्राकको नयाँ गितको म्युजिक देखिएका हुन् ।
उनले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। उनको साथमा बलिउड नायिका कृति सेनोनकी बहिनी नुपुर सेनोन पनि देखिनेछिन्। नुपुरको पनि यो पहिलो ठूलो प्रोजेक्ट हो। भिडियो सार्वजनिक भएको केही समयमै सो गितले युट्युवमा करोड भ्युज पाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।