रौतहट ।। जनकपुरको पर्यटन प्रर्वद्धनको उदेश्यले प्रादेशिक संगित यात्रा हुने भएको छ ।
प्रदेश नं. २ को राजधानी एवंम सिता जन्मभुमी जनकपुर यो ऐतिहासीक संगितीक यात्रा, एस राज प्रोडकसनको आयोजनामा प्रादेशिक संगित यात्रा जनकपुर हुन लागेको आयोजनके जनाएको हो ।

कार्यक्रमम यही मंसिर १४ गते शनिबार, जनकपुरको तिरहुतीया गाछिमा दिन को १ बजे हुने भएको छ ।
कार्यक्रमममा भोजपुर सुपर स्टार रानी चट्र्जीकाे धमाकेदार प्रस्तुतीमा, संगितकार संतोष राज, गायीका सेलीना कुवर, कलाकार विजय यादव निर्विज, रचना सिवाकोटी, पुष्पा यादव लगायत २ दर्जन कलाकारहरुको जमघट हुने संगितकार संतोष राजले जानकारी गराए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here