काठमाडौं ।। भरतीय कोइलीको उपमा पाएकी लता मंगेशकरले पछिल्लो तिन दनिदेखि अस्पताल भर्ना भएकी छिन् । श्वासप्रश्वास तथा छातिमा रगत जम्मा हुने समस्या देखिएपछि मंगेशकरलाई सोमबार मुम्बईस्थित दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पतालमा’ उपचारका लागि राखिएको छ ।
अस्पतालका अनुसार उनको अवस्था अझै स्थिर रहेको र बिस्तारै सुधार हुँदै गएको बताइएको छ । उनलाई अहिले सघन कक्ष (आइसियू) मा नै रहेको अस्पतालले जनाएको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । मंगेशकरका फ्यानहरूले ट्विटरमा उनको स्वास्थ्यलाभको कामना गरिहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here