काठमाडौं ।। बलिउड अभिनेता सलमान खान अहिले निकै व्यस्त छन् । उनको व्यस्तता कारण उनको आउदै गरेको फिल्म दवंग–३ का लागि बढेको हो ।
उक्त फिल्ममा सलमानलाई एक पटक पुनस् चुलबुल पान्डेको भूमिकामा देख्न सकिने छ।
दवंग( ३ को ट्रेलर केही समय पहिले सार्वजनिक भएको थियो। जसलाई दर्शकहरुले धेरै मन पराएका थिए । त्यसपछि फिल्मका केही गीतहरू पनि रिलिज भइसकेका छन्।
सलमाले दवंग( ३ को फेरि अर्को गीत सार्वजनीक गरेका छन्। ुयु करकेु बोलको गीत सार्वजनिक गरेका छन्। जुन गीतमा सलमानले नै स्वर दिएका छन्।
साजिद वाजिदले कम्पोज गरेको उक्त गीतमा सलमानसँगै गायक पायल देवले पनि स्वर दिएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here