रौतहट ।। लोक आस्थाको महा छठ पर्वको अवसरमा ब्रतालुहरुलाइ साडी बितरण गरिएको छ ।
आज शुक्रवार माधोपुर काठमाडौँ समपर्क मॅच को आयोजनामा माधवनारायण नगरपालिका ६ माधोपुरका एक सय ९१ एकल महिला छठ ब्रतालुहरू साडी सेट बितरण गरिएको आयोजकले जनएको छ ।
माधिपुरममा आयोजित कार्यक्रम माधोपुर काठमाडौ सम्पर्क मन्चका भभिखन महतोको अध्यक्षता माधवनरायण नगरपालिकाका प्रमुख बिरेन्द्र प्रसाद यादव प्रमुख आतिथ्यमा उक्त साडी बितरण गरिएको हो । कार्यक्रममा उपप्रमुख सिमल कूमारी साह वडाअध्यक्ष राजिव कूमार यादव तथा माधोपुर का अग्रज बुद्धिजिवी, पत्रकार, समाज सेवी लगायतको उपस्थिति रहेकोे माधोपुर काठमाडौँ समपर्क मॅचका महाासचिव नारेन्द्र ठाकुरले एक सय ९१ एकल महिला छठ ब्रतालुहरू साडी सेट बितरण गरिएको जानकारी गराएको छ ।