रौतहट ।। समाजिक समस्याहरुको उजागर र त्यसका समाधानका लागि पहलन गर्ने उदेश्यका साथ १४ सदस्य रौतहट युथ नेटर्वक गठन गरिएको छ ।
रौतहट सदमुकाम गौरमा जिल्लाका युवाहरुको बैठकले चन्दन कुमार साहको अध्यक्षतामा १४ सदस्यी रौहट यूथ नेटर्वक गठन गरिएको हो ।
नवगठीत नेटर्वकमा उपाध्यक्षमा शितान्शु सिंह, महासचिव मुन्नी पटेल, सचिव आदर्श सहनी, सहसचिव पप्पु कुमार यादव र कोषाध्यक्षमा नरेन्द्र यादव रहेका छन् ।
त्यस्तै सदस्यमा सन्दीप कुमार प्रजापति,आदित्य तिवारी,आशुतोष गुप्ता ,रविन्द्र कुमार यादव ,अरविन्द जयसवाल,सुमित जयसवाल, अविनाश साह लगायतका रहेको उपाध्यक्ष शितान्शु सिंहले जानकारी गराएको छ ।
समाजमा ओझलमा परेको समस्यहरुको समाजिक अभियान थालनी साथ रौतहट युथ नेटवर्क को गठन गरिएको र यसमा देशै भरीको युवाहरुलाई समावेश गराउने सिंहले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here