काठमाडाैं ।। बंगलादेशको महिला फुटबल टिमले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद् (साग) नखेल्ने भएका छन् । बंगलादेशले साग अन्तर्गत महिला फुटबलको प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको बंगलादेश फुटबल फेडेरेसनले जनाएको छ । फेडेरेशनका अनुसार सागका लागि प्रयाप्त महिला खेलाडी र तयारी नभएको कारण बंगलादेश फुटबल फेडेरेसनले महिला फुटबलको प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।