।। उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सक्नेगरी युद्धविराम गर्न टर्की सहमत भएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताउनुभएको छ । अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफल भएपछि यस्तो भनाइ बाहिर आएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।