काठमाण्डौ ।। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रमलाई राष्ट्रिय जनता पार्टी (राजपाले) बहिष्कार गरेको छ । 
 वडा दशैं,तिहार,नेपाल संवत,छठलगायत चाडपर्वको अवसरमा आज शुभकामना तथा चियापान कार्यक्रम नेकपाले आयोजना गरेको थियो ।  उक्त कार्यक्रममा राजपा नेपालका कुनै पनि नेता तथा कार्यकर्ता उपस्थित थिएन । 
 संविधान संशोधनको माग उठाउदै आएका राजपाले नेकपाको चियापान बहिष्कार गरेका छन् । 
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		