काठमाडाै ।। राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मा भ्रमणमा जाँदै हुनुुहुन्छ । म्यान्माका राष्ट्रपति उविन मिन्तको निमन्त्रणामा राष्ट्रपति भण्डारी कात्र्तिक ३ गतेसम्म राजकिय भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणको अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो समकक्षी मिन्तसँग द्धिपक्षिय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यलयका सचिव लगायत सरकारी अधिकारीहरु पनि सहभागि हुने बताईएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।