सागर संगम /रौतहट // श्री जितिया बहुउदेशिय सहकारी संस्था लिमिटेडको प्रथम सधारण सभा आज संम्पन भएको छ। थारु सेवा सदनको सभा हलमा संसथाका अध्यक्ष रामचन्द्र चोधरीको अध्यक्षतामा प्रमुख अथिती कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी बिशिष्ट अथिती नगर उपप्रमुख सुनैना देवी थरुनी दिप प्रज्वलन गर्दै उदघाटन गरेका थिए । उक्त कार्यक्रममा बिशिष्ट अथितिहरुको क्रममा उधोग बाण्ज्यि संघ कोल्हवी शाखाका अध्यक्ष महेश साह ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंह शस्त्र प्रहरीका प्रतिनिधी नवराज ढकाल समाजसेबी रमाप्रसाद चौधरी अथितीमा पत्रकार जियालाल चौधरी संगम एफ एमको तर्फ बाट म सागर संगम बिभिन्न संघ संस्थाका प्रतिनिधी स्थानिय भद्ध भलाादमी लगाएतका उपसिथती रहेका थिए। उक्त कार्यक्रमको शुरुमा स्वागत मन्तब्य चौधरीले गर्नु भएको थियो । स्वागत मन्तब्य पछि बोल्दै उपप्रमुख सुनैना देवी थरुनीले सुखी नेपाली समिृद्ध नेपालको नारामा यो संसथाले पुर्ण रुपमा सहयोग गर्नेप्रति आफु बिशवस्त रहेको बताए। त्यसैगरि नगर प्रमुख भरत बहादुर भण्डारी सहकारी सम्बन्धी सबै जिम्मा नगरपालिकाका चौथौ तहका कर्मचारी पुरुषोत्तम ओलीलाई दिएको जानकारी गराए। नेपाल सरकारले दिएको नगरपालिका मार्फथ सहकारी सम्बन्धी सुबिधा दिन्न ततपर रहेको बताउनु भयो । र साथै वहाले थप नगरपालिका बाट एक करोड सहयोग गर्न आफु तयार रहेका बताए । र शेयर सदस्यहरुले सबै जनालाई शिक्षा सम्बन्धी कार्यक्रम संचालन गराउनको लागि सुझाव समेत दिनु भएको छ । उक्त सधारण सभा कार्यक्रममा बिभिन्न बक्क्ताहरुले अ आफन्नो मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन धिरेन्द्र पनुहरले गरेका थिए।//

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here