भारत ।। भारत प्रशासित कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा पुनः शुचारु भएको छ । गत अगष्ट ५ तारिखमा कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्नु अघि भारत सरकारले काश्मिरमा मोबाइल फोन, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध गरेको थियो । पछिल्लो निर्णयसँगै ४० लाख मोबाइल फोनहरू पुनः सञ्चालनमा आएका छन् । तर प्रिपेड मोबाइल फोन अझै खुल्ला गरिएको छैन् भने इन्टरनेट सेवा अझैं बन्द अवस्थामा नै छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here