राैतहट।। आज विश्व हातधुने दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक अक्टोबर १५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।