सांकेतिक तस्वीर

दाङ ।। दाङमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका–१० झारबैराका बुद्धिराम चौधरीको मृत्यु भएको हो । खेतमा गएको समयमा चौधरीलाई दिउँसो सर्पले डसेको थियो । सर्पको टोकाई बेहोस चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here