काठमाडाै ।। साहित्य तर्फको दुई वर्षको नोबेल पुरुस्कार एकै पटक प्रदान गरिने भएको छ । सन् २०१८ को पुरस्कार पोलिस लेखक ओल्गा तोकाचुकलाई प्रदान गरिने छ । पुरस्कार प्रदान गर्ने द स्विडिश अक्याडमीमा भएको आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण सन् २०१८ को पुरस्कार स्थगित गरिएको थियो । यस्तै सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार अस्ट्रियन नाट्यकार पिटर हान्कलाई प्रदान गरिने भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।