एजेन्सी ।। युरोपियन च्याम्पिन्स लिग फुटवल प्रतियोगितामा बुधवार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले निर्णायक गोलमा साल्सबर्गलाई ४–३ ले हराएको हो । लिभरपुलको जितमा मोहम्मद सालेह नायक बने । उनले टोली ३(३ को बराबरीमा रहेको अवस्थामा खेलको ६९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए र महत्वपूर्ण ३ अंक जोडेका छन् । समूह ई मा लिभरपुल अझै तेस्रो स्थानमा छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।