काठमाडाै ।। न्यूनतम पारिश्रमीक नपाउने श्रमीकले उजुरी गरे सरकारले कारवाही गर्ने जनाएको छ । अहिलेसम्म न्यूनतम पारिश्रमिक नपाएको उजुरी नपरेकाले कारवाहि गर्न कठिन भएको सरकारले जनाएको हो । गएको बर्षदेखी नै न्यूनतम पारिश्रमिक लागू गराउन सरकार कटिवद्ध रुपमा लागेकाले यसलाई कार्यान्वयनमा ल्याउन सबैले साथ दिनुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सीआईएनसँग बताउनुभयो । सरकारले गएको वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।